दरवाङ बजारमा सिसिटिभी जडान

विकल्प न्यूज/बेनी असार २१ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा विहिवार सिसिटिभी जडान गरिएको छ । ६ नम्बर वडाले सिफारिस गरी गाउँपालिकाद्धारा विनियोजन गरेको दुइ लाख रुपियाँको लागतमा वडा देखि इलाका प्रहरी कार्यालय सम्म गरि ५ स्थानमा सिसिटिभी जडान गरिएको हो । बजार क्षेत्रमा हुने आपराधिक घटना नियन्त्रण गरि शान्तिसुरक्षा कायम गर्न … Continue reading दरवाङ बजारमा सिसिटिभी जडान